शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • नेपालसामु १ सय ९२ रनको विशाल लक्ष्य

नेपालसामु १ सय ९२ रनको विशाल लक्ष्य

  • आइतवार, साउन १२, २०७६
नेपालसामु १ सय ९२ रनको विशाल लक्ष्य

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपाल अहिले  सिंगापुरको सामना गरिरहेको छ ।  सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ ।  सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सिंगापुरविरुद्ध बलिङ गरेको थियो । सिंगापुरले २० ओभरमा ६ विकेटको क्षतिमा १९१ रन जोड्यो ।

सिंगापुरका ब्याट्सम्यानले नेपाली बलरलाई निरन्तर डोमिनेट गरे ।  नेपालका लागि अभिनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट लिए ।

चर्चामा

सम्बन्धित समाचार