खेलकुद नै नगरको समृद्धीको आधार हो : नगर प्रमुख रावल
राम बहादुर वि.क. बाजुरा १९ जेठ समृद्ध नगर बनाउनका लागि खेलकुद क्षेत्र आवश्यक रहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले बताएका छन् । युवा सक्षम भए नगरपालिकाको विकासमा टेवा पुग्ने नगर प्रमुख रावलले बताए । उनले खुलकुद क्षेत्रलाइ आफ्नो नगरपालिका पछाडी नहटाउने बताएका छन् । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद ,सवैका लागी खेलकुद भन्ने […]