विश्वकपमा आज : दुई फरक लक्ष्य बोकेका न्युजिल्यान्ड र श्रीलंकाबिच भिडन्त
काठमाडौँ —भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा बिहीबारदेखि नवौँ तथा अन्तिम चरणको खेल सुरु हुँदैछ । नवौँ चरणको पहिलो खेलमा बिहीबार सेमिफाइनलमा स्थान बनाउन संघर्षरत न्युजिल्यान्ड र च्याम्पियन्स ट्रफी खेल्ने लक्ष्य बोकेको श्रीलंकाबिच भिडन्त हुँदैछ । उक्त खेल बेगलौरस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । न्युजिल्यान्ड यो खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा […]