आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक

यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक

  • शुक्रबार, मंसिर २२, २०८०
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक

काठमाडौं — यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालका उत्तम थापा मगरले अर्धशतक बनाएका छन् ।

७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा मगरले अर्धशतक बनाएका हुन् । प्रतियोगितामा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।

तर लगातार विकेट जाँदा नेपालले ३९ ओभरमा १३४ रन बनाएको छ

४६ रन हुँदा ५ विकेट गुमाएको स्थितिमा क्रिजमा आएका उत्तमले दिपेश कँडेलसँग ६८ रनको साझेदारी गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार