आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

  • मङ्लबार, मंसिर १९, २०८०
यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं— मंसिर २२ गतेबाट यूएईमा आयोजना हुने एसीसी यू-१९ एसिया कपमा भाग लिन जाने नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई बिदाइ गरेको हो ।

डिसेम्बर ८ देखि १५ सम्म यूएईमा यू-१९ एसिया कप हुँदैछ । समूह ए मा रहेको नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानस्तानसँग भिड्नेछ ।

चर्चामा

सम्बन्धित समाचार