ढिलो न्याय दिनु न्याय नदिनु सरह हो : राष्ट्रपति भण्डारी
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलो न्याय दिनु न्याय नदिनु सरह भएको बताएकी छिन्। आज न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उक्त भनाई राखेकी हुन्। ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो। न्याय नपाए गोर्खा जानु भन्ने जनबोली आजको सन्दर्भमा उत्तिकै सामयिक छ। न्यायमा ढिलाई नगरौं,’ राष्ट्रपति भण्डारीले भनिन्। नेपालको न्यायपालिका एक स्वतन्त्र सक्षम, […]