शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • त्रिवेणी नगरपालिकाका मेयरलाई पितृ शोक

त्रिवेणी नगरपालिकाका मेयरलाई पितृ शोक

  • सोमवार, माघ २७, २०७६
त्रिवेणी नगरपालिकाका मेयरलाई पितृ शोक

त्रिवेणी नगरपालिकाका मेयर रामसिह रावललाई पितृ शोक परेको छ। मेयरका बुवा सर्पे रावलको ९२ वर्षको उमेरमा धनगढीमा निधन भएको हो।लामो समयदेखि दमको समस्याले ग्रसित उनको आज बिहान साढे ५  बजेतीर सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ।  उनलाई अहिले गोदावरी नगरपालिकाको तेघरी घर लिने तयारी हुँदै छ। आज गोदावरी आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। दिनेश कर्मन टायलमा कार्यरत छोरा टेकबहादुर  रावल र चन्द्र रावलका अनुसार मेयर रामसिँह आए साझ ४ बजे उनको गोदावरी आर्यघाटमा दाहसंस्कार गरिने छ।

चर्चामा

सम्बन्धित समाचार