जब पहाडले मधेशका युवालाई ‘भगवान’को दर्जा दिएर सम्मान गर्यो…
नेपाली समाज विभक्त छ । राजनीतिक विषयमा कुरा हुनासाथ काँग्रेस, कम्युनिस्टलगायत दलहरुको कुरा आउँछ, आर्थिक कुरा गर्नासाथ धनी–गरिबका कुरा आउँछ, समाजको कुरा गर्नासाथ जात, धर्म, भूगोलको कुरा आउँछ । मधेसले पहाड र पहाडले मधेसलाई हेर्ने दृष्टिकोण फरक पाइन्छ । तर जब कुरा समाजसेवाको आउँछ, त्यहाँ कुनै बन्धन रहँदैन । भूकम्प, आगलागी, बाढी, पहिरो जस्ता प्राकृतिक […]