सुदूरपश्चिम सरकारको २९ करोड ४४ लाख बजेट धार्मिक संरचना निर्माणमा, सबै भन्दा कम बाजुरामा
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको २९ करोड ४४ लाख बजेट धार्मिक संरचना निर्माणमा विनियोजन गरिएको छ। प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत धार्मिक संरचना निर्माणका लागि करोडौँ बजेट विनियोजन गरेको देखिएको हो। आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइमार्फत कार्यान्वयन हुने गरी प्रदेशको नौ वटै जिल्लामा १९१ धार्मिक संरचना निर्माणका […]