चिकित्सक र नर्स माथिको दुव्र्यवहार नेविसंघलाई अस्वीकार्य-महामन्त्री तिमल्सिना
बिश्वब्यापी महामारी काेबिट १९ ले आज बिश्व नै ग्रसित छ। यो महामारी नेपालमा पनि दिनानुदिन बढिरहेको छ। क्वारेन्टिन, आईसोलेसन, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै गएका छन्। यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदैछ। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर, नर्स लगाएत स्वस्थ्यकर्मिहरु र हामी सबैलाई सुरक्षित राख्न निरन्तर कृयाशिल सबैको […]