बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • युवराज खतिवडाले पुस्तकमा लगाएको कर हट्यो

युवराज खतिवडाले पुस्तकमा लगाएको कर हट्यो

  • मङ्लबार, कार्तिक २५, २०७७
युवराज खतिवडाले पुस्तकमा लगाएको कर हट्यो

सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए । तर सो निर्णयको विरोध हुँदै आएकोमा अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर हटाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको ती मन्त्रीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार