सुदुरपश्चिम प्रदेश : नेकपामा केन्द्रको किचलो प्रदेशमा सर्दै
सुदुरपश्चिम प्रदेशमा डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य त्रिलोचन भट्टलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा नेता लेखराज भट्टले मुख्यमन्त्री बनाएको चर्चा अझै सेलाएको छैन । तर, आज तिनै मुख्यमन्त्री भट्ट र नेता भट्टवीच त्यति सुमधुर सम्बन्ध छैन । यसको कारण हो, नेकपामा तयार भएको नयाँ समीकरण । पछिल्लो समय लेखराज भट्ट ओलीतर्फ निकट देखिएपछि मुख्यमन्त्री […]