नेकपा (एकीकृत समाजवादी)ले तोक्यो ६ वटा प्रदेशमा इन्चार्ज
काठमाडौं — माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले छ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । एकीकृत समाजवादीले प्रदेश एकमा घनेन्द्र बस्नेत, प्रदेश दुईमा धर्मनाथ साह, बागमतीमा केदार न्यौपानेलाई जिम्मेबारी दिएको छ । त्यस्तै गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन । सुदूरपश्चिम प्रदेशमा गरिमा शाहको नाम प्रस्ताव गरिए पनि […]