लोकतन्त्रको जित भएको छ- बरिस्ठ नेता रावल
नेपाली कांग्रेसको चाहाना संसद पुनर्स्थापना संसारमा न्यायको रुप सुन्दर हुन्छ । न्याय दिने सम्माननीय न्यायधिशहरु सत्यको असल रुपमा संसारका सबै मानवहरुले न्याय पाउदछन । नेपालको सन्दर्भमा हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान २०७२को धारा ७६ को उपधारा हरु १,२,३,४,५,६,७ मध्ये उपधारा १ को निर्बाचित प्रधानमन्त्रीले उपधारा ७ प्रयोग गर्न पाउदैन र धारा ८५ […]