सरकारी स्कुलको दुर्दशा : बादल मडारिदा विद्यालय जाँदैनन् बालबालिका
दैलेख : झट्ट हेर्दा सुन्दर गाउँ । भौगोलिक रूपमा अत्यन्तै मिलेको बस्ती । त्यो गाउँ हो, चामुण्डाबिन्द्रासैनी नगरपालिका-५ स्थित बस्तेकोट । गाउँको बीचमा छ, सामुदायिक विद्यालय ।२०३८ मा स्थापित जनता माविको अवस्था भने दयनीय छ । विद्यालयका भौतिक संरचना अहिले भग्नावशेष बनेका छन् । यहाँका विद्यार्थीहरु त्रास बोकेर पढ्न बाध्य छन् । विद्यार्थीहरु विद्यालय जानुअघि […]