पुन: दुर्घटनाको डिलमा एमाले
‘अब त यो पारित गरौँ होला !’ प्रस्तावमाथि छलफल सकिएकै छैन । कुरा राख्नका लागि हात उठाएकाहरूले बोलिसकेकै छैनन् । तर, अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव पारित गर्ने यति हतारो कि, कसैले ‘चुँ’ सम्म नबोले हुन्थ्यो भन्ने आशय झल्किरह्यो । एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा माथि उल्लेखित शैलीका साथ अध्यक्ष ओलीले […]