दलको नेता चयनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक दिउँसो ३ बजे बोलाएको छ । संसदीय दलको नेता चयन गर्नुअघि माओवादीले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार पार्टी कार्यालय पेरिसडाडाँमा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतकलगायत चयनगर्नेबारे छलफल हुने उनले बताए । दलको नेता चुन्न माओवादीले दिउँसो ४ […]