छापामा आज : ढुंगा–गिट्टीको व्यापार, जनप्रतिनिधिको अनुहार
१२ फागुन, काठमाडौं । राजधानी काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरु आज पनि एनसेल टावर विस्फोटमै केन्द्रित भएका छन् । ललितपुरसहित देशभरका १० जिल्लाका एनसेल टावरमाथि शुक्रबार एकैपटक आक्रमण भएको थियो । त्यस्तै, जनप्रतिनिधिको ढुंगागिटी व्यापार, राउटेले सुरु गरेको जागिरलगायत विषयको चर्चा पनि आजका पत्रिकाहरुले गरेका छन् । आइतबार प्रकाशित हुने हिमाल साप्ताहिकले ‘ढुंगागिट्टीको व्यापार, जनप्रतिनिधिको अनुहार’ शीर्षक […]