एथलेटिक्स खेलाडी : चाउचाउ खाँदै, दौडिँदै
७ वैशाख, काठमाडौं । शनिबारीय सामाग्रीसहित प्रकाशित पत्रिकाहरुमा फरक फरक विषय प्रमुख समाचार बनेका छन् । गोरखापत्र दैनिकले ‘किन क्रोनिक बने एक हजार आयोजना ?’ शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा स्थानीयको विवाद, जग्गा अधिग्रहण, समस्या समाधानको संयन्त्र नहुनु, ठेकेदारले पेश्की लिएर अन्यत्र लगानी गर्ने प्रवृत्ति, राजनीतिक अस्थीरता लगायतका विषयलाई क्रोनिक बन्नुको कारणको रुपमा […]