अन्तर्राष्ट्रिय उडानदेखि गाडीसम्म बन्द
काठमाडौं — सरकारले नेपाल सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि स्थगित गरेको छ । त्यस्तै, भारतसँगको सीमा नाकामा अनिवार्य स्वास्थ्यजाँच र देशैभर चैत १० गतेदेखि लागू हुनेगरी लामो दूरीका सवारी बन्द हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । त्यस्तै, प्रधानमन्त्री ओलीले चैत […]