भाँती पुर्याएर पानी पिए धेरै राेगबाट बच्न सकिन्छ
बोतल, आम्खोरा आदिबाट पानी घट्घट् गरी पिउँदा त्यो सीधा आमाशयमा पुग्छ, त्यसमा मुखको पाचन–रस मिसिन पाउँदैन। अतः पानी सधैं गिलासमा राखेर मुख लगाएरै ग्रहण गर्नु बुद्धिमानी हुन्छ। डा. रामदेव पण्डित दैनिक कसले, कति, कसरी, कुन वेला, कस्तो पानी पिउने भन्ने विषयमा बजारमा धेरै खालका विचार पढ्न र सुन्न पाइन्छन्। जसले गर्दा जनमानसमा धेरै खालका द्विविधा […]