शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

  • शुक्रबार, जेष्ठ २८, २०७८
आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍२१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६२५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ८१

११-२० वर्ष – २११

२१- ३० वर्ष – ६२५

३१-४० वर्ष – ५९५

४१-५० वर्ष – ४३६

५१-६० वर्ष – ३८०

६१-७० वर्ष – २२८

७१-८० वर्ष – १०६

८० वर्षभन्दा माथि – ४६

अज्ञात – १

चर्चामा

सम्बन्धित समाचार