काठमाडौँको डुबान सुकुम्बाँसी बस्ती किन हुन्दैन भाईरल:नायिका प्रियङ्गका कार्कीले छोरी जन्माउँदा भयो यस्तो भाईरल
अर्थ जङ्ग शाही — आइतबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरुमा आएको बाढीले आसपासका बस्तीहरुमा क्षति पुर्याएको छ । नदी आसपासका दर्जनौँ सुकुम्बासी बस्ती डुबानमा परेका छन् । लगातारको मुसलधारे वर्षाले उपत्यकाका सबै नदीहरुमा पानीको बहाव निकै उच्च भएको । बाग्मती, विष्णुमती, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । […]