शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना

धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना

  • मङ्लबार, अशोज २६, २०७८
धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना

बाजुरा  — धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। थप विवरण आउन भने बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार