नेकपा एमाले शुदुरपश्चिम प्रदेश अध्यक्ष थापा केन्द्रीय सचिव पदको उम्मेद्धारी दिने
बाजुरा–नेकपा एमालेका प्रभावशाली नेता तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण बहादुर थापा केन्द्रीय कमिटिको सचिवमा उम्मेद्धारी दिने भएका छन । केन्द्रीय कमिटको पोलिट ब्युरो सदस्य समेत रहेका एमाले नेता थापा सचिव पदका लागि उम्मेद्धारी दिने बताएका छन । थापा एमाले भित्रका प्रष्टबक्ता, निडर तथा प्रभाबशालि नेताका रुपमा परिचित रहेका छन् । संबिधान सभाको दोस्रो चुनावमा सदस्यमा […]