बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाचार
  • हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

  • मङ्लबार, मंसिर २१, २०७८
हेलिकप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु

इस्लामाबाद — पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।

इन्टर-सर्भिस पब्लिक रिलेसन (आइएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए। दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आइएसपीआरले दुर्घटनाको कारण बताएको छैन।

जीबी ‘मुख्यमन्त्री’ खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत् घटनाबारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार