शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

  • बुधबार, मंसिर २२, २०७८
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६० रुपैयाँ ५४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार