सरकारले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने
काठमाडौँ — सरकारले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने भएको छ। सूचना तथा प्राविधि मन्त्रालयले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ बनाएर ज्येष्ठ पत्रकारलाई भत्ता उपलब्ध गराउने भएको हो। मन्त्रालयको निर्णय अनुसार अब ६५ देखि ६९ वर्षसम्मका पत्रकारले मासिक पाँच हजार, ७० देखि ७५ वर्षसम्मकाले सात हजार, ७६ देखि ८० वर्षसम्मकाले १० हजार र ८१ वर्षदेखिमाथिका ज्येष्ठ […]