बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • धर्म-संस्कार
  • आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

  • बिहिबार, फाल्गुन १९, २०७८
आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

आज शेर्पा समुदायकाे पर्व, ग्याल्पो ल्होसार । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हाे ।

सरकारी कार्यालयदेखि सङ्घसंस्थाका सेवा आज बन्द रहनेछन् । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार