आजको राशिफल : कुन-कुन राशिका शुभ ?
वि.सं.२०७८ साल साउन १४ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई २९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–षष्ठी, अहोरात्र । नक्षत्र– उत्तरभाद्रपदा,२३ घडी १६ पला,दिउसो ०२ बजेर ४४ मिनेट उप्रान्त रेवती । योग–सुकर्मा, ४७ घडी ५७ पला,बेलुकी ११ बजेर […]