हावाहुरी चलेर कुशे पाटनमा ७ जना बेपत्ता
जाजरकोट — हावाहुरीमा परेर कुशे पाटनमा ७ जना बेपत्ता भएका छन् । भेँडा, बाख्रा, गाईं, भैंसी लगायत पाटन छाड्न गएका कुशे गाउँपालिका ८ र ९ का ७ जना स्थानीय पाटनको जलजलाबाट बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय च्रन्द्रा खड्का, १८ वर्षीय भविन्द्र […]