बाजुराका पूर्वमन्त्री शाहसहित ५ जना उम्मेदवारको जमानत जफत
बाजुरा—प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बाजुराको अन्तिम मत परिणाम सार्वजनिक हुँदा अधिकांश उम्मेदवारले आफ्नो धरौटी रकम (जमानत) जोगाउन सकेनन्। कुल ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको यस क्षेत्रमा विजयी उम्मेदवारसहित जम्मा तीन जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका हुन् । निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, पहिलो हुने निर्वाचित […]