बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा पछिल्लो मतपरिणाम : कांग्रेस उम्मेद्धवार गिरिकाे अग्रता कायमै

बाजुरामा पछिल्लो मतपरिणाम : कांग्रेस उम्मेद्धवार गिरिकाे अग्रता कायमै

  • शनिबार, फाल्गुन २३, २०८२
सेयर गर्नुहोस् :
बाजुरामा पछिल्लो मतपरिणाम : कांग्रेस उम्मेद्धवार गिरिकाे अग्रता कायमै

बाजुरा— बाजुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। हालसम्मको मतगणनाअनुसार रुख चिन्हका उम्मेदवार जनक राज गिरि ४ हजार ५ सय ७४ मतसहित अग्रस्थानमा रहेका छन्। त्यस्तै सूर्य चिन्हका उम्मेदवार लालबहादुर थापा ले ३ हजार २ सय २४ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारतर्फ घण्टी चिन्हका हेमराज थापा ले २ हजार ३३ मत, तारा चिन्हका प्रकाश शाह ले ३ सय ७२ मत प्राप्त गरेका छन्। यस्तै हलोसहितका उम्मेदवार ले ९५ मत, आँखा चिन्ह ले ७७ मत, गुलाब चिन्ह ले ५१ मत र स्वतन्त्र उम्मेदवार ले ४ मत प्राप्त गरेका छन्। बाँकी मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार