पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ
पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्। हिजो (शुक्रबार) कार्यलय परिसरमै मदिरा सेवन गरेको रिपोर्टिङमा पुगेका आचार्यलाई कर्मचारीले कुटपिट गरेका थिए। कुटपिटको आरोपमा आज सुपरभाईजर इलेक्ट्रिकल आन्नदबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर […]