फेरिँदै तीज मनाउने शैली
बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाचिने गाउने तीज हिजो आज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दर खान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घर आँगन अहिले सुनसान जस्तै बनेका छन् । पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यवसायीलाई दर खुवाउन तीजका बेला भ्याइनभ्याइ छ […]