बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • नारायणी नदीमा एक जनाले हाम फालेपछि…

नारायणी नदीमा एक जनाले हाम फालेपछि…

  • सोमवार, भदौ १३, २०७९
नारायणी नदीमा एक जनाले हाम फालेपछि…

चितवनस्थित नारायणी नदीको पुलबाट एक पुरुषले नदीमा हाम फालेका छन्। आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भइरहेको छ ।

पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार