अघिल्लो निर्वाचनमा भन्दा एमालेको ४३ सिट घट्ने, कांग्रेसले बढायो २४ सिट
२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षमा ८० सिटमा जित निकालेको नेकपा एमाले यसपटक ४४ मा खुम्चिने देखिन्छ । यद्यपि, अझै ३ वटा निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छैन । अघिल्लो निर्वाचनमा २३ सिटमा जित निकालेको नेपाली कांग्रेसले यस पटक ५५ सिट जित्ने देखिन्छ । यो अघिल्लो निर्वाचनमा भन्दा ३२ सिट बढी हो । त्यसबेला नेकपा एमाले, माओवादीसहितको […]