माधव नेपालसँग वामदेवको चार सर्त
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले पार्टी प्रवेश गर्न चार सर्त राखेका छन् । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाललाई पार्टी प्रवेश गराएका अध्यक्ष नेपालले गौतमसँग पनि कुरा गरेका थिए । ‘अब अलग्गै नबस्नुहोस्, एउटै पार्टीमा बसेर बाँकी कुरा गरौंला भन्नुभएको छ,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् । उनका अनुसार, वामदेवले […]