बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बैतडीमा लागुऔषधसहित एक जना पक्राउ

बैतडीमा लागुऔषधसहित एक जना पक्राउ

  • आइतवार, माघ १५, २०७९
बैतडीमा लागुऔषधसहित एक जना पक्राउ

बैतडी –  बैतडीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दशरथ नगरपालिका–८ त्रिपुरा पुजारीगाउँबाट अवैध लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापा पक्राउ परेका हुन्।

अवैध लागुऔषध चरेश २ सय ८० ग्राम सहित थापालाई प्रहरी प्रक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले नारायण सिंहको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा चरेश फेला परेपछि उनी पक्राउ परेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार