शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बझाङमा एक महिला मृत फेला

बझाङमा एक महिला मृत फेला

  • शनिबार, माघ १४, २०७९
बझाङमा एक महिला मृत फेला

बझाङ –  बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन्।

जिल्लाको दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार