बाजुराकाे हिमालीका भूकम्पपीडित पालमुनि रात काट्न बाध्य
बाजुरा–बाजुराका भूकम्पपीडित पालमुनि रात काट्न बाध्य भएका छन्। भूकम्प गएको एक महिना बितिसक्दा पनि के खाने, कसरी बाँच्ने भन्ने चिन्ता छ। माघ १० गतेको भूकम्पले घर भत्किँदा खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा सबै पुरिएपछि बाजुरा हिमाली गाउँपालिका २, ३, ४, ५ र ६ का अधिकांश स्थानीयहरू पालमुनि रात काट्न बाध्य छन्। त्यहाँका स्थानीय वासीलाई उसै त के […]