सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खेलकुद
  • महिला फुटबलको ओलम्पिक छनोट नेपालमा

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा

  • आइतवार, फाल्गुन १४, २०७९
महिला फुटबलको ओलम्पिक छनोट नेपालमा

काठमाडौं   –    महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने भएको छ। पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको हो।

अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार एसिया क्षेत्रको समूह ‘सी’ को छनोट नेपालमा हुने छ।

छनोटको पहिलो चरणका खेलहरु चैत २० गतेदेखि २८ गतेसम्म हुनेछन्।

चर्चामा

सम्बन्धित समाचार