आज रातिदेखि उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार निषेध
काठमाडौँ – चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि फागुन ३० गते राति १२ बजे पश्चात् मतदानको दिन मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि […]