प्राध्यापक संघका ८ पूर्वअध्यक्षहरुको संयुक्त विज्ञप्ति-प्रधानमन्त्रीको कदम गैरसंवैधानिक
काठमाडौं । नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै प्रधानमन्त्रीको उक्त कदमलाई गैह्र संवैधानिक भनेका छन् । बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संघका ८ जना पूर्व अध्यक्षहरुले दुई तिहाइ मत प्राप्त गरेका वर्तमान प्रधामन्त्रीले गत ५ पुसमा गरेको संसद विघटनको निणर्य संविधान, लोकतन्त्र, जनमत र संसदीय व्यस्थाको […]