बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

  • बिहिबार, माघ १, २०७७
देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए ।

गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार