• होमपेज
  • देश/प्रदेश
  • पत्रकार महासघंका निबर्तमान अध्यक्ष सिंहद्धारा काेल्टीमा अक्सिजन ब्यबस्थापनका लागि सहयोग ।

पत्रकार महासघंका निबर्तमान अध्यक्ष सिंहद्धारा काेल्टीमा अक्सिजन ब्यबस्थापनका लागि सहयोग ।

  • सोमवार, जेष्ठ १०, २०७८
सेयर गर्नुहोस् :
पत्रकार महासघंका निबर्तमान अध्यक्ष सिंहद्धारा काेल्टीमा अक्सिजन ब्यबस्थापनका लागि सहयोग ।

बाजुरा — नेपाल पत्रकार महासंघ बाजुराका निबर्तमान अध्यक्ष तथा तथा पत्रकार प्रकाश सिंहले अक्सिजन सिलिण्डर खरिदका लागि ५ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेका छन । बाजुराको निवार्चन क्षेत्र नं क मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अक्सिजन खरिदका लागि भन्दै उनले सो रकम सहयोग गरेका हुन ।

लामो समय देखि पत्रकार तथा सामाजिक अभियान्ताको रुपमा चिनिदै आएका सिंहले विभिन्न समस्यामा रहेका दिन दुखीलाई सहयोग गर्दै आएका सिंहले काेल्टी प्राथमिक केन्द्रमा अक्सिजन ब्यबस्थापनका लागि  सहयोग गरेकाे पत्रकार अनिल शाहीले बताएका छन ।

पत्रकार सिंहले यस अघि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताललाई पनि अक्सिजन ब्यबस्थापनमा पनि उल्लेख्य भुमिका निर्बाह गरिरहेका छन  । उनले जिल्ला अस्पताल बाजुराका लागि अक्सिजन सिलिण्डर सहयोग अभियान सञ्चालन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार