आज आइतबार तपाईंको दिन कस्तो रहला ?
विसं २०७८ साल जेठ ०९ गते आइतबार । इस्वी सन् २०२१ मे २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–द्वादशी, ४८ घडी ३३ पला, रातको ०२ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– हस्त, ०९ घडी ३४ पला, बिहान ०९ बजेर […]