यस्तो छ तपाईंको आजको राशिफल
विसं २०७८ साल जेठ २० गते बिहीबार । इस्वी सन् २०२१ जुन ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– अष्टमी, ०० घडी ४४ पला, बिहान ०५ बजेर २८ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वाभाद्रपदा, ४३ घडी १४ पला, बेलुकी १० बजेर […]