शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • ढुंगा प्रहार गरेर दाईले गरे भाईको हत्या

ढुंगा प्रहार गरेर दाईले गरे भाईको हत्या

  • बिहिबार, जेष्ठ २०, २०७८
ढुंगा प्रहार गरेर दाईले गरे भाईको हत्या

लेकबेशी नगरपालिका–२ साँझे बस्ने ३१ वर्षीय बमबहादुर ठाडामगरको ढुंगा प्रहारबाट मृत्यु भएको छ।

घरायसी विषयमा विवाद हुँदा उनका दाइ ३४ वर्षीय टोपबहादुरले टाउकोमा ढुंगाले प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ढुंगाले लाग्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले टोपबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार