मिस एसईईका अनेक प्रतिभा
काठमाडौं : स्टार वान इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ ३२ गते राजधानीमा हुने मिस टिन एसईईका प्रतिस्पर्धीले आआफ्ना प्रतिभा प्रदर्शन गरेका छन्।पाँचौं संस्करणको मिस टिन एसईई २०१९ का स्पर्धीले ट्यालेन्ट सोमा अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरे। आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार यो ट्यालेन्ट सोबाट मिस ट्यालेन्टलगायत अन्य उपउपाधि विजेता चयन […]